काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो कार्यकाल पूरा गरेर फर्किन लाग्दा नेपाल र नेपालीप्रति आभार व्यक्त गरेका छन् । नेपाल बसाइका क्रममा यहाँका नागरिकबाट पाएको माया र सद्भावप्रति उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । आफ्नो कार्यकालको अन्त्यमा एक सन्देश जारी गर्दै थम्पसनले नेपालमा बिताएको समय टुङ्ग्याउन लाग्दा आफू निकै…