काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला…