काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ३६.२५ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ अर्ब ३५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार…