Logo

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिएका छन्। उनले स्रोतको संरक्षण र दिगो उपयोगका लागि आमनागरिक र सरोकारवाला सबै सचेत हुनुपर्ने  बताए। उपराष्ट्रपति यादवले माघी पर्वलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइने गरेको उल्लेख गरे। उनले भने,…