काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जीवनमा गज्जबको संयोग जुरेको छ । ८० वर्ष लामो इतिहास बोकेको कांग्रेस दुई पटक विभाजन हुनमा उनी आफैँ एक कारक बने । बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन…