Logo

बालेनको नजर झापा–५ मा, ओलीसँग निर्वाचन लड्ने तयारी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने चाहना व्यक्त गरेका छन्। ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको निवासमा आइतबार साँझ झापा रास्वपा टोलीसँग करिब डेढ घन्टा चलेको छलफलका क्रममा बालेनले झापा–५ बाट चुनाव लड्ने संकेत दिएका हुन्। छलफलमा रास्वपा झापा…