काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीमा एकता पक्षमा रहेको जनाएका छन् । कोइरालाले पार्टीको विशेष महाधिवेशनको उद्घाटन हुनुअघि भिडियोमार्फत सन्देश जारी गरी यस्तो बताएका हुन् । कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दाबी गरे। यस्तो छ कोइरालाको सन्देश :…