Logo

रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण, के-के छन विशेषता?

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ। पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले ‘रेन्ज’ र ‘चार्जिङ’ बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । यस्तो अवस्थामा हाल नेपाली गाडी खरिदकर्ताहरु रियर व्हील ड्राइभ (आरडब्लुडी) प्रविधि जडित विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ । आरडब्लुडी प्रविधि जडित…