Logo

कांग्रेस विशेष महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा आह्वान गरिएका गतिविधिमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विधानविपरीत हुने यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको…