काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक २८.७३ अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ । आज ६ अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।…