काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक चलिरहेको हो ।
बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ ।
प्रमुख समाचार
२१ पुष २०८२, सोमबार १५:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक चलिरहेको हो ।
बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १५:१२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया