Logo

बालेन र रविको नियत जनताका लागि झन् घातक हुन सक्छः जेन्जी नेपाल संयोजक सहनी

काठमाडौं। जेन्जी नेपालका संयोजक तथा संयुक्त जेन्जी आन्दोलनका प्रवक्ता कृष्ण मोहन सहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा आरोप लगाएका छन्। उनले बालेन र रविको राजनीतिक नियत पुराना दलभन्दा पनि जनताका लागि घातक हुन सक्ने दाबी गरेका छन्। जेन्जी अभियन्ता सहनीले पछिल्लो समय अपनाइएको बन्दसूची प्रणालीमार्फत पिछडिएका वर्ग…