Logo

बुटवल पावरको लाभांश घोषणा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश दिने भएको कम्पनीले जनाएकाे छ । कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३औँ वार्षिक साधारणसभा र लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले सभा पुस २८ गते काठमाडौंको…