Logo

माछापुच्छ्रे क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह– २०२५को अवसरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह– २०२५ (World Investor Week 2025) को अवसरमा लगानीकर्ताहरु माझ सचेतना अभिबृद्धि गर्नको लागि देशव्यापी रूपमा विभिन्न क्षेत्रहरुलाई समेटेर शिक्षा तथा सचेतना कार्यक्रम संचालन गरेको छ । लगानीकर्ता तथा जनमानसमा शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने लक्षका साथ विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्य अनुरुप मंसिर २५ गतेदेखि पौष २ गतेसम्म…