काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१…