Logo

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको…