काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
सोमबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
प्रमुख समाचार
२९ मंसिर २०८२, सोमबार १४:१६
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
सोमबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १४:१६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया