काठमाडौं । गोरखा ब्रुअरी (काल्र्सबर्ग समूह)ले देशभरका व्यवसायिक स्थानलाई जोड्दै बोतलको पुनः प्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले नयाँ अभियान अघि सारेको छ । ‘नेभर लिभ अ बोटल बिहाइन्ड’ भन्ने मुल नारासहित खाली सीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ तर्फ उन्मुख गराउने बताइएको छ। अभियानअन्तर्गत खाली सीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय…