काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ७४ लाख माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक सेयर…