Logo

प्रसूति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमा जोड

काठमाडौं । प्रसूतिका बेला हुने हिंसालाई कसुरका रुपमा वर्गीकरण गर्न ढिला गर्न नहुने प्रतिनिधिसभाका सांसदहरुले बताएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले सोमबार प्रतिनिधिसभाका सांसदहरुसँग सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । सम्मानजनक प्रसूति के हो ? यसका आयाम के हुन् र प्रसूति…