Logo

राष्ट्र बैंकले दशैंमा नयाँ नोट नबाँड्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा नदिने भएको छ। हालैको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षति र विपद्पछिको राहत तथा पुनर्स्थापनाको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ नोट वितरण नगर्ने तयारी गरिएको हो। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले दशैंलाई लक्षित गरेर नयाँ नोट बजारमा पठाउने तयारी नरहेको बताए। यसबारे छिट्टै…