Logo

सिटी सेन्टरको बम्पर उपहार: कपनका विनोदलाई ५ दिनको थाइल्यान्ड टुर, समिरलाई हिरो स्कुटर

काठमाडौं । सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन्। शनिबार सिटी सेन्टरमा आयोजित समारोहकाबीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो। ६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए। सोमध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन्।…