काठमाडाैं । नेपाल राष्ट्रबैंकले पछिल्लो बैंक तथा वित्तीय संस्थामा विकृतिको रुपमा मौलाएको घूस लेनदेन र भ्रष्टाचार अन्त्यका लागि विशेष व्यवस्था गर्ने घोषणा गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ‘एन्टी ब्राइबरी एन्ड करप्सन पोलीसी’ को व्यवस्था गर्ने घोषणा गरेको हो । बैंक तथा वित्तीय संस्थामा…