Logo

उज्यालो नेपाल पार्टी घोषणा सभा मंसिर १७ गते हुने

काठमाडौं । संरक्षक कुलमान घिसिङको नेतृत्व–मार्गदर्शनमा गठन भएको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणासभाको विवरण सार्वजनिक गरेको हो। घोषणासभा प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेबाट ४ बजेसम्म चल्नेछ। कार्यक्रमका प्रमुख अतिथि ऊर्जा मन्त्री तथा पार्टीका संरक्षक कुलमान घिसिङ रहनेछन्। सो अवसरमा…