काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।
चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमाडाैं गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।
खेलकुद
१२ मंसिर २०८२, शुक्रबार ११:४०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ ।
चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमाडाैं गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार ११:४० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया