Logo

एकैदिन ५ हजार २ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ…