Logo

दुबईमा भलिबल प्रतियोगिता आयोजना गरेर बाढी प्रभावितलाई सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरुका लागि राहत संकलन गर्ने उद्देश्यले दुबइमा कार्यरत खेलाडीहरुले भलिबल प्रतियोगितामार्फत आर्थिक संकलन गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबल खेलिसकेका मुना बम्जन, निता शाह र सरिता राईलगायतको अगुवाइमा दुबईमा एकदिने महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालमा बाढीबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले…