Logo

यती एअरलाइन्सले पूरा गर्‍यो २८ वर्ष: एक वर्षमा दियो ९ लाख यात्रुलाई सेवा

काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा २८ वर्ष पूरा गरेको यती एअरलाइन्सले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा प्रदान गर्न सफल भएको छ । सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, सुरक्षा र समग्र यात्रु अनुभवलाई आफ्नो व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको जनाएको छ । पछिल्लो…