सामसङ नेपालले नेपाली उपभोक्तालाई लक्षित गर्दै नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए११ औपचारिक रूपमा बजारमा उपलब्ध भएको घोषणा गरेको छ। विभिन्न पुस्ता र उपयोगका लक्ष्यसहित प्रस्तुत गरिएको यो ट्याबलेटले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र भरपर्दो प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। ग्यालेक्सी ट्याब ए११ मा रहेको 8.7-इन्चको डिस्प्लेले चलचित्र हेर्न, गेम खेल्न वा अनलाइन कक्षा…