काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो । सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो ।…