Logo

काठमाडौं फिल्डिङमा

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडाैं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाडाैंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्