काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले हालै जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको छ । उक्त सहयोग सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा हस्तान्तरण गरे । सहयोग सामग्री इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब…