काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर-२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ । यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ ।
नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो ।




















प्रतिक्रिया