काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । डाइभर्सन परियोजनाको लागि बाँध (हेडवर्क्स), पावर हाउस सहितको सिभिल संरचना, गेटहरू लगायत हाइड्रो-मेकानिकल उपकरणको आपूर्ति र स्थापना लागतको लागि निर्माण व्यवसायी पटेल-रमन जेभी, जनकपुर-९ धनुषासँग गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। संस्थाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै…