Logo

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

काठमाडाैं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । आचार्य हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनलाई आगामी माघ १२ गतेदेखि लागू हुनेगरी सीईओ पदको जिम्मेवारी दिने निर्णय…