काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ज्ञापन पत्र पेश गर्दै विभिन्न १० बुँदे माग राखेका छन् । डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा जगदीशप्रसाद अग्रवाललगायतले १० बुँदे ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा…