काठमाडौं । शिवराज–६, कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा लि मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अगाडि बढेको छ । कम्पनीका अध्यक्ष अर्जुन चौलागाईँकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो । अध्यक्ष चौलागाईँसँगै हाल अमेरिकामा १५ बर्ष देखि निर्माण र अन्य विभिन्न व्यवसायमा…