काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभिन्न चाडपर्वको अवसरमा आ-आफ्नो घर/कार्यालयलाई आकर्षक तथा झकिझकाउ बनाउन विभिन्न किसिमका सजावटयुक्त बत्तीहरुको प्रयोग गर्दा सावधानी नअपनाईएको कारण विद्युतीय दुर्घटना हुन गइ जनधनको क्षती हुन पुग्ने गरेको र त्यस्ता घटनामा गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ । २०८२…