Logo

सुन तस्करी प्रकरण: कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै

काठमाडौं ।  पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी अनुसन्धानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गरिँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुरको खुमलटारबाट उनलाई पक्राउ गरेको थियो । चिनियाँ नागरिकले ‘भेप’मा लुकाएर ल्याएको सुन प्रकरणमा महराको संलग्नता देखिएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । महरालाई म्याद थपका…