काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’को अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजका स्मार्टफोनहरूको मूल्य घटाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्यले ग्राहकहरूलाई अत्याधुनिक प्रविधिमा पहुँच सहज बनाउने विश्वास व्यक्त गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकमाझ विशेष स्थान बनाएको बताए ।…