काठमाडौं । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ । भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक परिवार फोरमले जनाएको छ। जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले एक विज्ञप्तिमा भनेको छ: ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं,…