काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् । फाइनल खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखि फाइनल खेल सुरु हुनेछ । यस खेललाई क्रिकेट विश्वकै सबैभन्दा प्रतिक्षित प्रतिस्पर्धा मानिएको छ। यसअघि समूह चरण र…