काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण संकटमा परेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधि सहभागी छन् । मन्त्रालयका सहसचिव श्री लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कुवेत, दुबई, एर्बिल लगायतका स्थानमा ट्रान्जिटमा रहेका नेपाली सुरक्षित छन् । इरानमा रहेका १०…