Logo

नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट: यसवर्ष दुई हजार २५ बढीले लिए अनुमति 

हुम्ला । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् । छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी हुम्लावासीले सीमापास लिएका हुन् । बर्षेनी उनीहरु रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरु अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र…