Logo

सागर डिस्टिलरीको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि गत भदौ ३० गते आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले अब यो आइपीओमा आज असोज ५…