Logo

गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले  गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए ।