काठमाडौँ । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन काठमाडौँको कलङ्कीमा गोली चलेको छ ।
सो क्रममा चारजना घाइते भएका छन् ।
समाचार
२४ भाद्र २०८२, मंगलवार १२:४७
काठमाडौँ । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन काठमाडौँको कलङ्कीमा गोली चलेको छ ।
सो क्रममा चारजना घाइते भएका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:४७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया