काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले जनताको आवतजावत सहज बनाउन तत्काल अस्थायी बेलिब्रिज निर्माण गर्न माग गरिन् । उनले भनिन्, ‘भोटेकोशी बाढीका कारण…