काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा २२ करोड ७५ लाख ३८ हजार ३३१ रुपैयाँ थपिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबारको तुलनामा बिहीबार साँझसम्म उक्त रकम कोषमा थपिएको हो। कोषमा बिहीबार साँझसम्म विभिन्न नौवटा बैंकमा १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, कोषका…