काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर (ऋण पोर्टफोलियो) समीक्षा गर्न बंगलादेशको लेखापरीक्षण संस्था हाउलदार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । प्राविधिक तथा वित्तीय प्रस्तावहरूको संयुक्त मूल्यांकनमा उच्चतम अंक प्राप्त गरेको हाउलदार युनुससँग ऋणको पोर्टफोलिया समीक्षा गर्न सम्झौता गरेको राष्ट्र बैंकले जनाएको छ । हउलदारले ७१.३४ अंक…